Shikhar Insurance

एमबीबीएस इन्ट्रान्स टपर आशिक झालाई माधव नेपालले सम्मान गर्ने

सिंहदरबार संवाददाता
२०७८ श्रावण २५, सोमबार २१:१६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमबीबीएस इन्ट्रान्स टपर आशिक झालाई सम्मान गर्ने भएका छन् । धनुषाका झाले कक्षा एक देखि १२ सम्म नै सरकारी विद्यालयमै अध्ययन गरेर एमबीबीएसको इन्ट्रान्स टप गरेका थिए ।

उनलाई नेता नेपाल निकट अनेरास्ववियुले आयोजना गर्ने कार्यक्रम मार्फत बरिष्ठ नेता नेपालले सम्मान गर्न लागेका हुन् । मंगलबार बानेश्वरस्थित अर्याल होटलमा आयोजना हुने कार्यक्रममा बरिष्ठ नेता नेपालले सम्मान गर्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्