Shikhar Insurance

सीसीडी रेसियो खारेज, सीडी रेसियो* ९० प्रतिशत कायम

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १६:३४
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले थप कर्जा प्रवाह गर्न पाउने भएका छन् । राष्ट्र बैंकले सीडी रेसियो (कर्जा-निक्षेप अनुपात) ९० प्रतिशत बनाएको हो । यो व्यवस्था २०७९ असारसम्मका लागि कायम गरिएको हो ।

यता कर्जा–स्रोत परिचालन अनुपात ‍(सीसीडी रेसियो) भने खारेज गरिएको छ । यस्तै पुँजी कोष र पुँजी कोषको अङ्गको रुपमा रहेका ऋणपत्र वाहेकका ऋणपत्र र सापटीलाई उपरोक्त बमोजिमको सीडी रेसियोमा समायोजन गर्न सकिने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत् यस्तो व्यवस्था गरेको हो ।

*यसअघि  सीसीडी रेसियो बढाइएको उल्लेख थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्