Shikhar Insurance

स्याङजामा सन्तोष वोस्तिको नेतृत्वमा नेकपा(एस) निकट अनेरास्ववियूको जिल्ला कमिटी

सिंहदरबार संवाददाता
२०७८ भाद्र २९, मंगलवार २१:३७
NIMB
Nabil Bank

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा(एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्याङजा जिल्ला कमिटी गठन गरेको छ । सन्तोष वोस्ति अध्यक्षतामा ३७ सदस्यिय जिल्ला कमिटी गठन भएको हो ।

उपाध्यक्षमा अमृत खनाल, सुजाता पौडेल र दिनेश चापागाईँ चयन छन् । सचिवको जिम्मेवारी भने शिव भट्टराई छानिएका छन् । सह सचिवहरुको जिम्मेवारीमा भने समिर रेग्मी, कल्याण कँडेल र गणेश तिमिल्सेना छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कोषाध्यक्षको जिम्मेवारीमा भने कुशल तिवारी आएका छन् । नेकपा(एस) स्याङजा जिल्ला कमिटीका अध्यक्ष रामचन्द्र भट्टराईको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्