Shikhar Insurance

खेर जाँदै सरकारको लगानीः संस्थानहरूको कुल नाफा २५ अर्ब रुपैयाँले घट्यो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १४, शनिबार २१:२३
NIMB
Nabil Bank

काठमाडौं । सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरुको नाफा ४५.४२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनतामा गत आर्थिक वर्षमा सरकारी संस्थानहरुको नाफा ४५.४२ प्रतिशतले घटेको हो ।

अघिल्लो आव २०७६/७७ मा सरकारी स्वामित्वका संस्थानहरुको खुद नाफा ४८ अर्ब २९ करोड ८१ लाख रुपैयाँ थियो । जुन गत आवमा २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँमा सीमित भएको सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७९ ले देखाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवमा संस्थानहरुको कुल आय आघिल्लो आवको तुलनामा ३.८३ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब १७ करोड रुपैयाँ पुगेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्