Shikhar Insurance

बिन्ध्यबासिनीको आईपीओ-एक लाख ३६ हजारले पाए, साढे १६ लाखको हात खाली

सिंहदरबार संवाददाता
२०७९ असार ३, शुक्रबार १६:०८
NIMB
Nabil Bank

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीको आईपीओ बाडफाँट भएको छ । माग भन्दा बढी आवेदन परेको आईपीओ गोलाप्रथाबाट बाडफाँट भएको हो । जसमा एक लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले १०/१० कित्ता सेयर हात पारेका छन् । १६ लाख ५५ हजार ३ सय ९५ आवेदकको हात भने खाली भएको छ ।

कम्पनीको आईपीओमा १७ लाख ९१ लाख ८ सय ९५ वटा आवेदन परेको थियो । कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्