Shikhar Insurance

चितवनका अटो व्यवसायीलाई कर सम्बन्धी प्रशिक्षण

सिंहदरबार संवाददाता
२०७९ असार ४, शनिबार १५:०७
NIMB
Nabil Bank

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चितवनका व्यवसायीलाई कर सम्बन्धी प्रशिक्षण दिएको छ । नाडा चितवन च्याप्टर चितवन अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा एक दिने कर, भन्सार तथा भीसीटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

नाडाका महासचिव सुरेन्द्र उप्रेतिका अनुसार कार्यक्रममा अटोमोवाइल क्षेत्रका व्यवसायीहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा राजश्व अनुसन्धान विभागका निर्देशक, आन्तरिक राजश्व विभागका निर्देशक र भन्सार कार्यालयका प्रतिनिधीहरुले राजश्व सम्बन्धी प्रशिक्षण दिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्