Shikhar Insurance

सन्दिप लामिछानेले गरे आत्मसमर्पण, गौशाला प्रहरीको हिरासतमा

सिंहदरबार संवाददाता
२०७९ आश्विन २०, बिहीबार १३:००
NIMB
Nabil Bank

काठमाडौं । बलात्कार आरोप लागेका क्रीकेटर सन्दिप लामिछानेले आत्मसमर्पण गरेका छन् । उनले बिहिबार नेपाल फर्केर त्रिभुवन बिमानस्थल बाट आत्मसमर्पण गरेका हुन । लामिछानेलाई गौशाला प्रहरी बृतमा राकिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्