Shikhar Insurance

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १७, बिहीबार १८:०४
NIMB
Nabil Bank

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गुजरांवाला शहको अल्लाहवाला चौकमा खानमाथि आक्रमण भएको हो । खानको खुट्टामा गोली लागेको पाकिस्तान प्रहरीले पुष्टि गरेको छ । कन्टेनरमा चढेर र्यालीमा सहभागी भैरहेका बेला खानमाथि आक्रमण भएको हो ।

उनीसँगै पाकिस्तान तहरिक ए-इन्साफ पार्टी केहि नेता तथा कार्यकर्ता पनि घाइते भएका छन् । खानलाई उपचारका लागि लाहोर लगिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्