Shikhar Insurance

युनाईटेड इन्स्योरेन्सको ५.२६ प्रतिशत लाभांश घोषण, बाेनस कति?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २७, आईतवार १०:४२
NIMB
Nabil Bank

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले लाभांश घोषण गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्