Shikhar Insurance

व्यवसायी सौरभ ज्योतिको परिचय फेरियो, ‘मेरो देश’ मार्फत अब गायक पनि

सिंहदरबार संवाददाता
२०७९ पुष १०, आईतवार ११:०९
NIMB
Nabil Bank

काठमाडौं । व्यवसायी सौरभ ज्योतिको प्रोफाइलमा नयाँ उपक्रम थपिएको छ । युवा व्यवसायी ज्योति अब गायकका रुपमा पनि प्रस्तुत भएका छन् । उनले ‘मेरो देश’ गीत गाएर आफ्नो पहिचानमा नयाँ उपक्रम थपेका हुन् ।

अब सौरभ एक व्यावसायिक व्यक्तित्व र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक मात्रै नभएर संगीतका सर्जक र गायक पनि हुन् । उनको नयाँ गीत, “मेरो देश” सिङ्गल बजारमा रिलिज भएको छ । यो गीत मार्फत, उनी आफ्नो देश र ग्राहकहरु प्रति माया दर्शाउन खोजिरहेका छन् । गायन बाहेक उनी यो गीतको निर्माता पनि हुन ।

Citizen Life
Kumar Bank
Nepal Life

ज्योति ग्रुप ५० वर्षभन्दा बढी समयदेखि राष्ट्रिय विकासका लागि काम गर्दै पहिलो स्टिल प्लान्ट–हिमाल आइरन, पहिलो अक्सिजन प्लान्ट–हिमाल अक्सिजन र पहिलो वाएर प्लान्ट–हिमाल वाएर्स, स्थापना गरी देशमा योगदान पु¥याएको छ । ज्योति ग्रुप (उत्पादन, व्यापार, सेवा र लगानी) क्षेत्रमा कार्यरत छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्