Shikhar Insurance

सन् २०१८ यता चीनमा एक लाख ८० हजारभन्दा बढीविरुद्ध वित्तीय ठगीको आरोपमा मुद्दा

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३०, मंगलवार १८:०५
NIMB
Nabil Bank

बेइजिङ । सन् २०१८ देखि चीनका सरकारी निकायले वित्तीय ठगी गरेको र वित्तीय व्यवस्थापनमा बाधा पुर्याएको आशङ्कामा एक लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।

यस अवधिमा १ लाख १० हजारभन्दा बढी मानिसलाई अवैध कोष सङ्कलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेटले मंगलबार उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एसपीपीले वित्तीय जोखिम नियन्त्रणको प्रयासस्वरूप अभियोजन तीव्र बनाएको छ । प्रायःयस किसिमका मुद्दामा अवैध कोष सङ्कलन, मुद्रा जाली र गैरकानूनी व्यापार सञ्चालनलगायतका क्षेत्र समावेश छन् । सिन्ह्वा

GBIME

प्रतिक्रिया दिनुहोस्