Shikhar Insurance

ह्युन्डाइको नयाँ वर्ष योजनामा छुटैछुट र बोनस

सिंहदरबार संवाददाता
२०७७ चैत्र १९, बिहीबार १७:११
NIMB
Nabil Bank

काठमाडौं । ह्युन्डाइले नयाँ वर्ष योजना ‘यो नयाँ वर्ष २०७८, हुन्डाइ चढौं अघि बढौं’ सार्वजनिक गरेको छ । ह्युन्डाइका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधा दिने भएको हो ।

योजना अन्तर्गत हरेक खरिदमा ग्राहले आकर्षक नगद छुट, स्क्रयाच कार्डमार्फत २० हजारदेखि ७८ हजारसम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्न सकिने बताइएको छ । आफ्नो सम्पूर्ण गाडीमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्