Shikhar Insurance

मेस्सीले आठौं पटक जिते बालोन डि’ओर

सिंहदरबार संवाददाता
२०८० कार्तिक १४, मंगलवार ०४:००
NIMB
Nabil Bank

काठमाडौं । अर्जेन्टिनी स्टार लिओनेल मेस्सीले ८ औं पटक बालाेन डि’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा आयोजित समारोहमा मेस्सीले इर्लिङ हलाण्डलाई पछि पार्दै सर्वाधिक ८ औं पटक बालोन डि’ओर अवार्ड हात पारेका हुन् ।

आफ्नै नेतृत्वमा अर्जेन्टिनालाई सन २०२२ को बिश्व कप फुटबल उपाधी जिताएका मेस्सीले सोही बापत यो अवार्ड हात पारेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मेस्सीलाई अन्तिमसम्म म्यान्चेस्टर सिटीका स्टार इर्लिङ हलाण्डले चुनौती दिएका थिए । तर अन्ततः मेस्सीले नै उपाधी जिते ।

GBIME

प्रतिक्रिया दिनुहोस्