Category: बैंक–वित्त

कुमारी बैंकको खुद नाफामा ४३.८७%को वृद्धि, लाभांश क्षमता १२ प्रतिशत बढी

काठमाडौं । गत आर्थिक वर्षमा कुमारी बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो...

हिमालयन बैंकको नाफा २२.६६%ले घट्याे, वितरण योग्य नाफा भने २ अर्ब ६६ करोड रुपैयाँ

काठमाडौं । गत आर्थिक वर्षमा हिमालयन बैंकले २ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो...

एनएमबि बैंकको एटिएम त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल र आगमनमा

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवद्र्घनलाई सहयोग पु¥याउने उद्धेश्यले एटिएम...

गरिमा विकास बैंकको ‘गरिमा डिजी बटुवा’, ग्राहकहरुका लागि सबै माध्यमबाट पहुँच हुने

काठमाडौं । गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाईल बैंकिङ्ग एपको अपग्रेडेड संस्करण गरिमा डिजी बटुवा सार्वजनिक गरेको छ ।...

चीनसँग मुद्धा जितेर बीओके र हिमालयन बैंकले डेढ अर्ब रुपैयाँ ल्याउँदै

काठमाडौं । बैंक अफ काठमाण्डु (बीओके) र हिमालयन बैंकले चीनसँग करिब २ वर्षसम्म पछि चाइना रेल्वे कन्स्ट्रक्सनको मुद्धा जितेकका...

साउनको १५ दिनमै बैंकबाट १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप बाहिरीयो,अन्तर बैंक ब्याजदर ८:५० प्रतिशत माथि पुग्याे

काठमाडौं । चालु आर्थिक वर्ष शुरु भएको १५ दिनमै बैंकिङ प्रणालीबाट १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ...

विदेशी निक्षेपमा १० प्रतिशत थप/घट, संस्थागतलाई २ प्रतिशत कम ब्याज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशीम मुद्राको निक्षेपमा १० प्रतिशतसम्म ब्याजदर थपघट गर्न पाउने व्यवस्था गर्न लाागेको छ ।...

महालक्ष्मी विकास बैंकले ११ प्रतिशत प्रतिफल दिने ऋणपत्र निष्काशन गर्दै, एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र...

सिटिजन्स बैंकका कार्ड होल्डरलाई एपोलो डाइग्नोस्टिक केन्द्रमा १५ प्रतिशत छुट

काठमाडौं । धुम्बाराहीको एपोलो डाइग्नोस्टिक केन्द्रमा सिटिजन्स बैंकका कार्ड होल्डर ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सिटिजन्स...

यही साता २ वाणिज्य बैंक सहित ६ वित्तीय संस्थाले मर्जरको स्वीकृति पाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिको स्वीकृति दिने तयारी गरेको छ...