Category: Don’t Miss!

सेयर, घरजग्गा र गाडि कर्जामा थप कडाइ, जोखिम भार १५०% पुग्यो

काठमाडौं । सेयर धितो, सवारी र घर जग्गा कर्जामा थप कडाइ भएको छ । नेपाल राष्ट्र बैंकले यी शिर्षकमा...

निफ्राले तत्कालै ऊर्जा ऋणपत्र जारी गर्न पाउने, राष्ट्र बैंकले वाणिज्य बैंकलाई झैं दियो सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई ऊर्जा बोन्ड जारी गर्न पाउने व्यवस्था गरेको छ । बोन्ड...

सहकारी सञ्चालकको धन्दाः बचतकर्ताबाट उठाएको ६ करोड आफन्तको नाममा जम्मा गरेर टाप !

काठमाडौं । काठमाडौँको पुरानो बानेश्वरस्थित एक सहकारीका सञ्चालकले बचतकर्ताको रकम आफन्तको नाममा राखी हिनामिना गरेको पाइएको छ । उनीहरुले...

असोजमै बाँड्ने भनिएको कोभिड प्रभावितलाई चाडपर्व भत्ता फागुन लागेपछि वितरण सुरु

काठमाडौं । सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहत वितरण सुरु गरेको छ । गत असोजमा नै चाडपर्वको...

अवैध काममा चाइनिजहरू फेरि सक्रिय, धेरै जसो बैंकिङ र डिजिटल ठगीमा संलग्न

काठमाडौं । अवैध काममा चिनियाँ नागरिकहरू फेरि सक्रिय हुन थालेका छन् । नेपाल प्रहरीले बैंकिङ तथा डिजिटल ठगीमा संलग्न...

‘लुप होल’ खोजी ग्राहकलाई सास्ती दिँदै राष्ट्रिय वाणिज्य बैंक, एटीएम लिमिट ५०% ले घटायो

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नियमनको ‘लुप होल’ खोज्दै ग्राहकलाई सास्ती दिन थालेको छ । बैंकले...

टेलिग्राम देखि होसियार ! त्यहाँ महिलाको नग्नता खुलेआम सेयर गरिन्छ, छैन गोपनियता नीति

बीबीसी । बीबीसीले आफ्नो अनुसन्धानमा सामाजिक सञ्जाल एप टेलिग्राममा महिलाको शोषण, लाजमर्दो र ब्ल्याकमेल गर्ने उद्देश्यले महिलाका अन्तरंग तस्बिरहरू...

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन खुल्यो : कति कित्ता भर्ने ? कतिजनालाई पर्ने ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा आजदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले सर्वसाधारणका लागि बुधबारदेखि...

सतप्रतिशतसम्म नगद मार्जिनको प्रभावः ४० अर्बले घट्यो आयात !

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामै १० खर्बभन्दा बढीको आयात भएको छ । देश अधिकांश वस्तुमा परनिर्भर हुँदा...

२ वर्षपछि बुधबारदेखि बस्दैछ नेपाल र भारत ऊर्जा सचिवस्तरीय बैठक, किन्ला त भारतले बिजुली ?

काठमाडौं । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक...