Category: विदेशको नजर

बिटक्वाइन प्रयोकर्ताबाट युक्रेनले जुटायो ११ मिलियन डलर सहयोग

एजेन्सी । क्रिप्टोकरेन्सी प्रयोगकर्ताले हालसम्म कम्तिमा ११ मिलियन डलर बराबरको सहयोग जटाएको बताइएको छ । क्रिप्टोकरेन्सी विश्लेषकहरूका अनुसार युक्रेनलाई...

पश्चिमा मुलुकहरूद्वारा रूसमाथि ‘वित्तीय आणविक हतियार’मार्फत् प्रतिबन्ध घोषणा !

एजेन्सी । अमेरिका, बेलायत र युरोपेली संघले मस्को विरुद्ध प्रतिबन्ध बढाएका छन् । रूसले युक्रेन विरुद्धको आक्रमण जारी राख्दा...

निओम प्रोजेक्टः सीधा रेखामा सहर बनाउने साउदी राजकुमारको दुस्साहशपूर्ण रचनात्मक सोच !

बीबीसी । उज्यालो समुद्र तटहरू, विशाल मरुभूमिमा रोपिएका अर्बौं रूखहरू, द्रुत गतिमा चल्ने रेलहरू, नक्कली चन्द्रमाहरू र कारहरू बिनाको...

आजदेखि बेलायतमा कोरोना सङ्क्रमित आइसोलेसनमा बस्नु नपर्ने, परिक्षण पनि बन्द गरिँदै

एजेन्सी । बेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध बिहीबार (फेब्रुअरी) देखि लागु हुने गरी हटाइएको प्रधानमन्त्री बोरिस जोन्सनले...

युक्रेनलाई ‘असैनिकीकरण’ गर्न पुटिनले ‘सैन्य अभियान’ घोषणा गरेको दाबी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्र डोनबासको रक्षा गर्न विशेष “सैन्य अभियान” घोषणा गरेको...

अमेरिकाले लगायो रुसमाथी प्रतिबन्ध, पश्चिमा मुलुकले ग्यास र तेल नकिने के हुन्छ ?

एजेन्सी । युक्रेनमाथी हस्तक्षेप गरेको भन्दै अमेरिकाले रुसलाई प्रतिवन्ध लगाइएको घोषणा गरेको छ । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई...

युक्रेन-रुस तनावले तेलको आपूर्ति प्रणाली विथोलिने डर, कच्चा तेल झन् महंगिने

काठमाडौं । युक्रेन–रुस तनावले विश्वभर आपूर्ति शृङ्खलामा बाधा पुग्न डरले तेलको मूल्य बढेको छ । यो तनावले निरन्तरता पाए...

रूस-युक्रेन युद्धले विश्वभरिका सेयर बजारमा गिरावट, भारतमा पनि प्रभाव

नयाँ दिल्ली । रुस र युक्रेन बीचको संकट गहिरिँदा आज विश्वभरका सेयर बजार ओरालो लागेका छन् । यसको प्रभाव...

विद्यार्थी र कामदारका लागि खुल्याे जापानः अब सहज प्रवेश पाइने

एजेन्सी । जापानले मार्चदेखि व्यवसायी, विद्यार्थी र कामदारलाई देशभित्र प्रवेश गर्न सहजता प्रदान गर्न कोभिड नियन्त्रणका लागि जारी कडा...

एक रुपैयाँमै उपचार !

एजेन्सी । रु. १ मा उपचार । महंगाईको जमानामा यो सुन्दा अचम्म लाग्छ । भारतको गुजरातको पालनपुरको कमलपुरा गाउँमा...