Category: तस्बिर

संरक्षित बौद्धकालीन संरचना

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायाँदेवी मन्दिर परिसरमा संरक्षित बौद्धकालीन पुरातात्विक संरचना ।

काठको कुवा

दाङ । देउखुरी गढवा गाउँपालिका-२ महदेवास्थित परम्परागत काठको कुवाबाट पानी झिक्दै स्थानीय महिला ।

संरक्षण केन्द्रमा चर्दै पूजा

चितवन । चर्दै गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहमा संरक्षित गैँडाकोे बच्चा पूजा । चितवन...

चककरी लेकमा चरिरहेका भेडा

रूकुम (पूर्व) । भूमे गाउँपालिका– १ स्थित चककरी लेकमा चरिरहेका भेडाका बथान ।

अलपत्र रङ्गशाला

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारको गौरवको योजना अन्तर्गतको चौतारा साँगाचोकगढी नगरपालिका-५ स्थित टुडिखेलमा निर्माणाधीन ‘मिनी रङ्गशाला’ । रङ्गशाला निर्माणको...

भरतपुर महानगरपालिकाद्वारा विपत् व्यवस्थापनका सामग्री हस्तान्तरण

नारायणगढ । भरतपुर महानगरपालिकाद्वारा जिल्लामा हुने विपत् व्यवस्थापनका लागि विपतजन्य सामग्रीहरु खरिद गरी जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक...

सलल नारायणी…

नारायणगढ । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिकैबाट देखिएको नारायणी नदी । लगातार खडेरीले गर्दा आजकाल नदीमा पानीको बहाव ह्वात्तै...

बाघ हेर्नकै लागि बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको घुइँचो

नेपालगञ्ज । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती,...

धोबीखोलाको दुर्गन्ध बिर्साउने दृश्य, फूलैफूलले सजियो करिडोर

काठमाडौं । शिशिर ऋतुलाई बिदाइ गर्दै जब वसन्त ऋतुको आगमन हुन्छ तब हावाहुरीले उडाएका रूखमा पालुवा पलाइ हजारौँ प्रजातिका...