Category: तस्बिर

धोबीखोलाको दुर्गन्ध बिर्साउने दृश्य, फूलैफूलले सजियो करिडोर

काठमाडौं । शिशिर ऋतुलाई बिदाइ गर्दै जब वसन्त ऋतुको आगमन हुन्छ तब हावाहुरीले उडाएका रूखमा पालुवा पलाइ हजारौँ प्रजातिका...

कृषिमा यान्त्रिकीकरण

सुनसरी । इनरुवामा हार्भेस्टर मेसिनबाट गहुँ काटिँदै । कृषिमा यान्त्रिकीकरणले किसानको समय तथा लागतको बचत गराएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औं साधारणसभा (फोटो फिचर)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औं साधारणसभा र निर्वाचन सम्पन्न भएको छ । यो साधारणसभा सकिएसँगै महासङ्घको...

मनासुलु हिमाल

चामे– १ तिमाङबाट मङ्गलबार बिहान देखिएको आठ हजार एक सय १६ मिटर अग्लो मनासुलु हिमाल ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सकाे २९ औं वार्षिक साधारण सभा सम्पन्न (फाेटाे फिचर)

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो २९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज राजधानीमा सम्पन्न गरेको याे ...

वन डढेलो

म्याग्दी । बेनी नगरपालिका–१ को रानीवनमा मङ्गलबार साँझ लागेको डढेलो । डढेलोका कारण म्याग्दीका सामुदायिक र राष्ट्रिय वन उजाड...

मनाङमा पर्यटक

मनाङ । अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङको चामे–१, तिमाङबाट सदरमुकाम चामेतर्फ जाँदै गरेका विदेशी पर्यटक र पृष्ठभूमिमा डाँफेलेक ।

प्रसिद्ध भैरवीदेवी मन्दिर

नुवाकोट । विदुर नगरपालिका–२ स्थित साततले दरबार परिसरमा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर । राष्ट्रमा आगामी वर्ष के हुन्छ भनेर...

सेताम्य पाथीभरा मन्दिर परिसर 

ताप्लेजुङ । हिमपातपछि सेताम्मे बनेको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसर । सामान्य वर्षासँगै पाथीभरासहित यहाँका उच्च क्षेत्रमा हिमपात भइरहेको...

जापानको अनुभवः समय, मेहनत र कामको सम्मान

टोकियो । हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौं ‘ज्याकरान्डा’का बैजनी फूलले रङ्गिए झैँ जापानी सहरहरु साँकुराले ढकमक्क हुने...