Category: तस्बिर

कुनै बेलाको भैँसी गोठ, बन्यो पर्यटकीय स्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को खोपारा लेक पर्यटकीयस्थलका रूपमा विकास भएको छ । कुनै समय यहाँ भैँसीका गोठ...

शुक्लाफाँटामा कृष्णसार उल्लेख्य वृद्धि, अन्य स्थानमा स्थानान्तरण गर्ने तयारी

दोधारा चाँदनी । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको संख्या बढ्दै गएको छ । विसं २०६९...

कपिलवस्तुमा विश्वकै सबैभन्दा ठूलो २ सय ४५ मिटर अग्लो बुद्धको मूर्ति बनाइने

कपिलवस्तु । कपिलवस्तुमा बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र २ सय ४५ मिटर...

सिमलका रुखमा काकाकुल चरा

पर्वत । फलेवास जङ्गलमा सिमलको रुखमा बसिरहेको काकाकुल चरा । गाउँघरतिर यसलाई सर्प खाने चरा पनि भन्ने गर्छन् ।

शुक्लाफाँटामा मयूर नाच्दै

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर । शुक्लाफाँटामा ४५९ प्रजातीका चराचुरुगीको बासस्थान हो ।

माछापुच्छ्र्रे

कास्की । माछापुच्छ्र्रे गाउँपालिका–१ खुमाईडाँडाबाट देखिएको माछापुच्छ्र्रे हिमाल ।

हिमालय शमशेर जबराको महायात्रा ( फोटो फिचर )

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । उनकाे आज...

सम्पदा पुनर्निर्माण गरिँदै

ललितपुर । विश्वसम्पदाको सूचीमा सूचीकृत पर्यटकीस्थल पाटन दरबारस्वायर परिसरमा सम्पदा पुनर्निर्माण गरिँदै ।

तिलको लड्डु बनाइँदै

काठमाडौं । उतरी भेगमा अवस्थित टोखामा तिलको लड्डु बनाउदै स्थानीयबासी । माघेसङ्क्रान्ति नजिकिएसँगै टोखामा लड्डु बनाउनेको चटारो रहेको छ...

सितलहर तथा बाक्लो कुहिरो

जलेश्वर । बाक्लो कुहिरो र असहनीय जाडोको बीच महोत्तरीको सदरमुकाम जलेश्वरको मुख्य चोकमा अवस्थित बाबा जलेश्वरनाथको मूर्ति अगाडि प्रातकालीन...