Shikhar Insurance

पहिरोले लागेर दुई घाइते

सिंहदरबार संवाददाता
२०७८ असार १८, शुक्रबार ०८:१६
NIMB
Nabil Bank

तनहुँ । जिल्लाको भानु नगरपालिका–८ मा पहिरो खसेर दुई जना घाइते भएका छन् ।

पहिरोले सडक अवरुद्ध भएपछि पैदल हिँडेर पहिरो पार गर्दै गरेका दुई युवा पहिराले लागेर घाइते भएका हुन् । दुवै जना बेँसीशहर निवासी हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

Citizen Life
Kumar Bank
Nepal Life

दुवै घाइतेलाई उपचारका लागि बेँसीशहर लगिएको प्रहरीले जनाएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्