Shikhar Insurance

एलआईसी नेपालका ४ सय अभिकर्ता तथा एजेन्सी मेनेजरलाई सम्मान

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २०, आईतवार १८:२४
NIMB
Nabil Bank

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(एलआईसी नेपाल)ले आफ्ना ४ सय अभिकर्ता तथा एजेन्सी मेनेजरहरुलाई सम्मान गरेको छ । कार्यक्रममा एलआईसी इण्डियाका अभिकर्ता भरत पारेखले अभिकर्तालाई व्यवसाय अभिवृद्धिका लागि उत्प्रेरित गरेका थिए ।

एलआईसी नेपाल २३ वर्ष अघि स्थापना भई नेपाली जीवन बीमा क्षेत्रमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको छ । कार्यक्रममा एलआईसी नेपालका सिईओ तथा निर्देशक एलपी दासले विषम परिस्थितिका बावजुद कम्पनीले नेपालमा बीमाको दायरा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्