Shikhar Insurance

युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनौटमा, रच्यो इतिहास

सिंहदरबार संवाददाता
२०७९ चैत्र २, बिहीबार १७:४५
NIMB
Nabil Bank

काठमाडौं । युएईलाई ९ रनले हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोट पक्का गरेको हो । कीर्तिपुर क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । खराब मौसमका कारण खेल रोकिएपछि डिएल मेथड लगाईयो र नेपाल ९ रनले विजयी भयो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्