Shikhar Insurance

अस्ट्रलियामा ‘बेल्ट एन्ड रोड’ परियोजना बन्द

सिंहदरबार संवाददाता
२०७८ बैशाख ९, बिहीबार १७:५१
NIMB
Nabil Bank

बीबीसी । अस्ट्रेलियाले चीनसँगको २ सम्झौता रद्द गरेको छ । चीनको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग जोडिएको रद्द गरेको अस्ट्रेलियाले जनाएको हो ।

अस्ट्रेलियाका विदेशमन्त्री मेराइस पेनले चीनसँगको ४ समझौता रद्द गरेको घोषणा गरे जसमा बेल्ट एन्ड रोड परियोजना अन्तर्गतको २ सम्झौतबारे विषेश चर्चा गरे । दुवै समंझौता अस्ट्रेलियाको भिक्टोरिया राज्यले सन् २०१८ र २०१९ मा गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अस्ट्रेलियाको संघीय सरकारलाई गत डिसेम्बरमा राज्यले गरेको निर्णय उल्ट्याउने भिटो पावर दिइएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्