Shikhar Insurance

डिशहोमको मिसन ८१, ३ हजारमा वार्षिक रिचार्ज

सिंहदरबार संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १३:५६
NIMB
Nabil Bank

काठमाडौं । डिशहोमले नयाँ बर्ष २०८१ को अवसरमा “डिशहोम मिसन ८१” योजना लिएर आएको छ । कम्पनीले ३ हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्ने योजना ल्याएको हो ।

ग्राहकहरुले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्ने कम्पनीेले जनाएको छ । नेपालभर रहेका डिशहोमका डिलर तथा सव डिलरहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्फरबाट वार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउँन सक्ने डिशहोमले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्