Shikhar Insurance

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १०:५५
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले स्वतन्त्र सञ्चालक नियुक्ति गरेको छ ।

कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा हसना शर्मालाई चार वर्षको लागि नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्