Shikhar Insurance

आइएमई लाइफले १ महिनामा गर्‍यो १ करोड २६ लाख बढी दाबी भुक्तानी

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार ११:५३
NIMB
Nabil Bank

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले १ महिनामा १ करोड २६ लाख बढी रकम दाबी भुक्तानी गरेको छ । कम्पनीले चैत्र महिनामा कुल रकम १ करोड २६ लाख ६३ हजार ५ सय बराबरको दाबी भुक्तानी गरेको हो ।

उक्त दाबी रकममा २८ वटा बीमालेखहरु रहेको कम्पनीले जानकारी दिएको छ । दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य हाे ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्