Shikhar Insurance

अभियान लघुवित्तले बनायो सेयरधनीलाई निरास, लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १०:४१
NIMB
Nabil Bank

काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको वैशाख ५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार गत आवको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्