Shikhar Insurance

रु रु जलविद्युत परियोजनाको सेयरमा नकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १५:२०
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ मा पुगेको हो ।

आज ३१५ कम्पनीको ५३ लाख ४४ हजार ६ सय १३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७ सय ९२ रुपैयाँ कारोबार भएको छ । बिहिबार रु रु जलविद्युत परियोजना लिमिटेडको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, गोर्खाज फाइनान्स लिमिटेडको ९.३९ प्रतिशत, सिभिल बैंक डिबेन्चर-२०८८ को ८.८९ प्रतिशत, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.१२ प्रतिशत सहित २४६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्