Shikhar Insurance

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १६:४०
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्