Shikhar Insurance

युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी उपासना पौडेलको राजीनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २७, आईतवार १७:०५
NIMB
Nabil Bank

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले राजिनामा दिएकी छिन् ।

कम्पनीको संचालक समितिको बैठकले कात्तिक २८ गते सोमबारदेखि लागू हुने गरी पौडेलेको राजीनामा स्वीकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उनी २०७८ मा चार वर्षको लागि सिइओ नियुक्त भएकी थिइन् । उनले १७ महिनामै राजीनामा दिएकी हुन् ।

पौडेलले राजिनामा दिएको करिब डेढ महिनापछि मात्र युनाइटेड इन्स्योरेन्सले राजिना स्वीकृत गरेको हो ।

इन्स्योरेन्सले सोमबारदेखि लागू हुनेगरी महाप्रबन्धक नबिन सुवेदीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्