Shikhar Insurance

सूर्योदय वोमी लघुवित्तको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०८० श्रावण २४, बुधबार १७:२२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

लघुवित्तले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

लघुवित्तको ११ लाख ८७ हजार ९७७.१८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्