Author: Prakash Wagley

कास्कीको भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने, संरक्षण गर्न सरोकारवाला सक्रिय 

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो । पूजाआजा गरेमा मनले...

वार्षिक चार माना कोदोको भरमा पुस्तौँदेखिको कटुवाल पेसा धान्दै गोरखाका मनबहादुर

गोरखा । नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो...

कुमारी बैंकको २७ हजार ४ सय ६४ कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । कुमारी बैंकले लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो...

७ सयले बढ्यो सुनको मूल्य, तोलाको १ लाख ३७ हजार ५ सय

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । आइतबार २२ सय रुपैयाँले घटेको...

रसुवाको गोसाइँकुण्डमा दैनिक ४० भन्दा बढी पर्यटकको आगमन

रसुवा । रसुवा जिल्लाको लाङ्टाङ क्षेत्रमा पदयात्रा र गोसाइँकुण्डमा स्नान गर्न आउने पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या बढेको छ ।...

५३ वर्षपछि ‘जनता पुस्तकालय’ पुन : सञ्चालनमा

स्याङ्जा । पञ्चायतकालमा बन्द भएको जनता पुस्तकालय सञ्चालनमा आएको छ । वालिङ नगरपालिका–१ ठाँटीमा विसं २०२७ सालमा स्थापना भएको...

इजरायल-इरान वार, पेट्रोलिय पदार्थको मूल्य तत्काल बढ्न सक्ने

काठमाडौं । आज बिहानै इरानले इजरायलमाथी आक्रमण गरेसँगै मध्यपूर्वमा थप नयाँ युद्धको बादल मडारीएको छ । इजरायल र हमासबीच...

कोका-कोला नेपालको ‘ड्रिंक एण्ड विन’ योजनामा २० लाखसम्मको पुरस्कार जित्न सकिने

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका-कोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको...

तेमाल वृहत खानेपानी आयोजना अझै लम्बिने सङ्केत : सडक निर्माणले ५० लाख बराबरको क्षति

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तेमालमा निर्माणाधीन वृहत खानेपानी आयोजनामा सडक निर्माणका कारण क्षति पुगेको छ । सो आयोजनामा करिब ५०...

धार्मिक पर्यटनसँग जोडिदै बागलुङको जैमिनी धाम, संरक्षण र विकासका लागि नीतिगत प्रयास

गण्डकी । नेपालको नक्सासँग मिल्दोजुल्दो बागलुङ जिल्लाको दक्षिण भेगमा पर्ने जैमिनी नगरपालिका–१ स्थित जैमिनीधाम यहाँको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य...