Author: Robin Paudel

२ सय ५५ मिटर अग्लो भिरमा खाजा खाँदै फर्स्ट लेडी आरजु राणा यसरी रमाइन् (१० तस्बिर)

कुश्मा । प्रधानमन्त्री सेर बहादुर देउवा पत्नी आरजु राणा देउवा बाग्लुङ बलेवामा रहेको  द क्लिफ प्रालिको रिसोर्ट परिसरमा निर्मित स्काइ...

१९ बुँदे माग कार्यान्वयन समितिमा राधा–तुल्सी–उत्तम र मुक्ति–विनय

काठमाडौं । आन्दोलनरत लगानीकर्तासहित अनसन बसेका तिलक कोइरालाको १९ बुँदे माग कार्यान्वयनमा लगानीकर्ताको तर्फबाट राधा पोखरेल, तुल्सी ढकाल र...

सेबोन र लगानीकर्ताबीच कुरा मिल्यो, कार्यान्वयन समिति बनाएर अनसन तोडिने

काठमाडौं । आन्दोलनमा रहेका लगानीकर्ता र नेपाल धितोपत्रबीच कुरा मिलेको छ । बोर्ड लगानीकर्ताको माग सम्बोधन गर्न तयार भएपछि...

महँगी विरुद्ध प्रदर्शनमा उत्रिए किसानहरू (फोटो फिचर)

काठमाडौं । मुल्यवृद्धि र महँगी विरुद्ध किसानहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । बुधबार किसान महासंघ र अखिल नेपाल किसान...

सेयर बजारको उँधोगतिः ३१ अंकले घटेर नेप्से १८९३ अंकमा पुग्दा ८४ करोडको कारोबार

काठमाडौं । सेयर बजार घट्ने क्रमले बुधबार निरन्तरता पाएको छ । मंगलबार ३७ अंकले बढेको भएपनि नेप्से परिसूचक बुधबार...

सीडीको सीमा कटाउने १५ बैंक साइजमा आउँदै, कारवाही गर्नुपर्ने अवस्था आउँदैनः राष्ट्र बैंक

काठमाडौं । कर्जा निक्षेप अनुपात (सीडी रेसीयो) सीमा माथि पुर्याउने १५ वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकमा स्पष्टीकरण पेश गरेका...

कृषिमा ब्राजिलको प्रविधि नेपाल भित्र्याउन सघाउँछुः राजदुत

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोगबीच छलफल भएको छ ।...

माण्डु हाइड्रोले प्रिमियममा आईपीओ जारी गर्ने, माइखोलाको पनि आउँदै

काठमाडौं । माण्डु र माइखोला हाइड्रोले आईपीओ जारी गर्ने भएका छन् । दुवै कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त...