Category: शिक्षा तथा स्वास्थ्य

निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउँदा बिमितले २० प्रतिशत तिर्नुपर्ने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत...

क्यान्सर उपचारमा नगरपालिकाद्वारा थप २५ हजार सहुलियत

नारायणगढ । चितवनको रत्ननगर नगरवासीले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका छन् । क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले १ लाख...

‘विद्यार्थी भर्ना अभियान’ सफल पार्न सम्बन्धित निकायलाई केन्द्रको आग्रह

काठमाडौं । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र-२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि...

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय...

हेटौँडा अस्पतालमा मुटुरोग चिकित्सक नहुँदा १ करोड बढीको उपकरण प्रयोगविहीन

हेटौँडा । अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किएथका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएको अस्पताल सञ्चालक...

कञ्चनपुर भौतिक पूर्वाधार नहुँदा आयुर्वेद औषधालयमा समस्या

कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली आयुर्वेद औषधालयमा भौतिक संरचना र जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । आयुर्वेदिक औषधालयमा...

कास्कीमा जीर्ण भवनबाट उपचार, स्वास्थ्य चौकी जादाँ भत्किन्छ भन्ने चिन्तामा स्थानीय

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित ल्वाङ्ग घलेल स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रदान गरिँदै आइएको छ । साविकको...

लिमीका बालबालिकाले ११ महिनापछि पाए नियमित खोप

सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिकाले ११ महिनापछि नियमित खोप पाएका छन् । लिमी जाने बाटो हिमपातले...

नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण हुँदै , १५ श्ययाको आयुर्वेद अस्पतालका रुपमा विकास गर्ने लक्ष्य

नेपालगञ्ज । आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारी कार्यान्वयनका निम्ति नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण थालिएको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा...

वैशाख २ गतेदेखि एफएम रेडियोमार्फत भर्ना अभियान : सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो

काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ...