Category: उद्यम/कृषि

निजीक्षेत्रको प्रश्न : निषेधाज्ञामा जागिरै दिन मुस्किल छ, कामदारको तलब कसरी बढाउनु ?

काठमाडौं । निजी क्षेत्रका ३ छाता संगठनले सरकारले वृद्धि गरेको न्यूनतम पारिश्रमिकप्रति आपत्ति जनाएको छ । वैशाख २० गते...

तीनै चेम्बर सङ्घको साझा आग्रह, अक्सिजन सिलिन्डर उत्पादक प्लान्टमा उपलब्ध गराउनु

काठमाडौं । निजी क्षेत्रका तीन प्रमुख संस्थाले कोभिड–१९ को उपचारमा महत्वपूर्ण मानिएको अक्सिजन सिलिन्डर यथाशीघ्र सम्बन्धित ग्यास उत्पादक वा...

विद्युत प्राधिकरणले खरिपाटी तालिम केन्द्र आईसोलेशन बनाउन दिने, अक्सिन उद्योगलाई चाहिए जति बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड–१९बाट संक्रमितहरुको उपचारका लागि आइसोलेसन केन्द्र निर्माणका लागि सरकार समक्ष...

कोरोना छिचोल्दै ४०८ आरोहीले चढ्दैछन् हिमाल, कहाँ कति ?

काठमाडौं । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामका सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् ।...

कोरोना उपचारमा अचाक्ली शुल्क लिने ह्याम्स र केएमसीलाई कारवाही गर्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ...

महासंघले भन्यो : कर तिर्ने समय थप गरिदिनुपर्‍यो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर राजस्वको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न...

‘निषेधाज्ञा छ, कर दाखिला गर्ने र विवरण बुझाउने समय चाहिन्छ’

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले...

उद्योगी व्यवसायीले भनेः यस्तो बेलामा कसरी तिर्नु कर ? म्याद थपिदेउ सरकार

काठमाडौं । देशका अधिकांश जिल्लामा निषेधाज्ञा छ । अत्यावश्यकबाहेकका उद्योग व्यवसाय ठप्प छन् । विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको...

कर विवरण तथा कर दाखिला गर्ने म्याद थप्न चेम्बरको अनुरोध

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारलाई कर तिर्ने अवधि बढाउन सरकारलाई आग्रह गरेको छ । निषेधाज्ञाका कारण उद्योग,...

करको म्याद थप तथा जरिवाना छुटको माग

काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघले कर राजस्व दाखिला गर्ने म्याद थप गर्न सरकारसमक्ष अपिल गरेको छ । राजधानीमा...