Category: Artha Main

६ कम्पनीलाई एक अर्ब २६ करोडको आईपीओ जारी गर्ने अनुमति, तीन लघुवित्त, दुई हाइड्रो र एक अन्य

काठमाडौं । ६ वटा कम्पनीहरुले आईपीओ जारी गर्ने अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले ६ वटा कम्पनीलाई एक...

एनआईसी एसिया बैंकका लगानीकर्ताको हात खाली, १५ प्रतिशत लाभांश रद्ध

काठमाडौं । एनआईसी एसिया बैंकका लगानीकर्ताहरुको हात यसपाली खाली भएको छ । बैंकले प्रस्ताव गरेको लाभांशलाई राष्ट्रले स्वीकृति नदिएपछि...

५ वर्षमा चारपल्ट बैंक अफ द इयर एनएमबिले पस्कियो गज्जवको वित्तीय विवरण, नाफामा ‘टप फाइभ’

काठमाडौं । पछिल्लो ५ वर्षमा ४ पल्ट बैंक अफ द इयर नेपाल र सन् २०२१ मा बैंक अफ द...

झन् कमजोर बन्दै सनराइजः नाफा र ईपीएसमा भारी गिरावट, खराव कर्जा बढ्यो, वितरणयोग्य नाफा १० करोडमात्र

काठमाडौं । बैंकले ६ महिनामा साढे ७४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।...

ऊर्जामन्त्री भुसाल र अर्थमन्त्री शर्माको पहलः आयोजना प्रभावितले ह्रास कट्टीबिना मुआब्जा पाउने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले अब ह्रास कट्टीबापतको रकम तिर्नु नपर्ने भएको छ ।...

कर्मचारीलाई कोरोना भएपछि मालपोत कार्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौं । कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङको सेवा बन्द गरिएको छ । कार्यालयका चार कर्मचारीमा कोरोना...

क्रिप्टोकरेन्सी वा हाइपर फन्डको कारोबार गर्नुहुन्छ ? सावधान् ! राष्ट्र बैंकले दियो यस्तो चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंकले आज...

४ प्रतिशत ब्याजमै ग्लोबल आईएमई बैंकको सहुलियत कर्जा, किसानहरुमा फर्कियो खुसी

पाल्पा । स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको...

नारायणगढमा एक करोडको ‘ह्याप्पी होम’ रेष्टुरेन्ट, जहाँ पाइन्छन् थारु पहिचानका खाना

चितवन । थारु समुदायमा पाक्ने पहिचानसहितका खानाका लागि थारु बस्ती पुग्नुपर्दैन । नारायणगढको व्यस्त सहरको बीचमा एक थारु युवाले...

नौं लाख ९० हजार नगद बोक्ने चौधरी र मण्डल पक्राउ

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले स्रोत नखुलेको रु नौ लाख ९० हजारसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ...