Category: Artha Main

अर्थतन्त्रमा क्रमशः सुधार हुदैछ-अर्थमन्त्री डा. महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै क्षेत्र र...

गैर आवासीय नेपालीसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ- महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र गैर आवासीय नेपालीसँग सहकार्य गरेर काम गर्न तयार...

२२.५ मेगावाटको ठूलो खोला हाइड्रोमा सिटिजन्स बैंकको अगुवाईमा कृषि विकास र माछापुच्छ्रे बैंकले लगानी गर्ने

काठमाडौं । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाईमा...

मुलुकको अर्थतन्त्र गम्भीर संकटमाः पूर्वअर्थमन्त्री पौडेल

लुम्बिनी । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पुगेको बताउँदै तर आवश्यकताअनुसार सरकार भने...

भेडाच्याङ्ग्राको व्यापार घट्दा व्यवसायी चिन्तित

ढोरपाटन । रोल्पाका तिलु बुढा मगर भेडा व्यापारका लागि लेकबाट हिँडेको दुई साता भयो । चार हजार सात सय...

निकुञ्जभित्रका होटलको झल्को दिने गरी सौराहामा खुल्यो ४५ करोड लागतमा बनबास रिसोर्ट

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्रका ७ वटा होटल बन्द भएको १२ वर्षपछि तिनै होटलको झल्को दिने गरी सौराहामा सिद्धार्थ...

युनिलिभर नेपालद्वारा लगानीकर्ताहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँ लाभांश घोषणा

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई...

च्याङ्ग्राको मूल्य महँगो, स्थानीय खसीबोकाको मूल्य उस्तै

बागलुङ  । नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री  सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण...

काठमाडौं–दिल्लीको भन्दा काठमाडौं–धनगढीको हवाई भाडा महङ्गो

सुदूरपश्चिम । काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार पुर्याइएपछि चाडपर्वका समयमा काठमाडौंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका...

आजदेखि राष्ट्र बैंकमा नयाँ नोट साट्न पाइने, एक जनाले १८ हजारसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं-तिहारलगायत चाडबाडलाई लक्षित गरी आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ। प्रतिव्यक्ति...