Category: बैंक–वित्त

काठमाडौंमा एक वर्षमा ७ हजार १०१ बैङ्किङ कसुरका मुद्दा दर्ता

काठमाडौं । काठमाडौं जिल्लामा एक वर्षमा बैङ्किङ कसुरमा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन् । जिल्ला...

बैंकको साँवा ब्याज तिर्न देउरालीका अध्यक्ष चौलागाईंले मागे एक वर्ष अवधि

काठमाडाैं । ललितपुर सातदोबाटोस्थित केन्द्रीय कार्यालय रहेको देउराली बहुउदेश्यीय सहकारी संस्थाले बैंकको साँवा, ब्याज तथा हर्जनालगायत सम्पूर्ण ऋण रकम...

सिटिजन्स बैंकद्वारा गलेश्वर आश्रमलाई ५ लाख सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल, नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गलेश्वर आश्रम, देवघाटधामलाई रकम हस्तान्तरण गरेको छ । तनहुँको...

सानिमा बैंकले पायाे आइएसओ प्रमाणीकरण

काठमाडाैं। सानिमा बैंकले आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ। बैंकले आन्तरिक तथा बाह्य ग्राहकमा दिइरहेको सूचना तथा प्रविधिमा आधारित सेवाको...

राष्ट्रिय वाणिज्य बैंकद्वारा देशका विभिन्न स्थानमा गरी ११ वटा शाखा विस्तार

काठमाडाैं। राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ । सिरहाको गोलबजार, बैतडीको पाटन,...

राष्ट्र उत्थान लघुवित्त र आशा लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी आशा लघुवित्त वित्तीय...

वार्ता र संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गरेका छन्। सङ्घीय...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ ब्याजदर सार्वजनिक, अब कति पाइन्छ ?

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले साउन १ गतेदेखि लागूहुने गरि मुद्दति निक्षेपमा...

कामना सेवा विकास बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर

काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ...

एभरेष्ट बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनि गरेको छ । बैंकले यसअघि दिँदै आएको ब्याजदर केही घटाउँदै साउन १...