Don’t Miss!
भूतप्रभावि कर असुल्ने सरकारविरुद्ध मुद्दा लड्दै १६ वाणिज्य बैंक, असोज १० गते पेसी तोकियो
काठमाडौं । वाणिज्य बैंकहरुले एफपीओ र मर्जर/एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको भूतप्रभावि निर्णय विरुद्ध दायर गरिएको मुद्दाको पेसी तोकिएको छ । १६ वटा वाणिज्य बैंकहरुले संयुक्त रुपमा दायर गरेको रिट उपर सर्वाेच्च अदालतले असोज १० गतेका लागि पेशी तोकेको हो । बैंकहरुले बुझाएको रिट भदौ २९ गते...
सरकारले पुँजीबजारमा सबैले महसुस गर्ने गरी छिट्टै कदम चाल्दै छः अर्थसचिव पुष्कर
काठमाडौं । नवनियुक्त अर्थसचिव कृष्णहरी पुष्करले सरकारले आम लगानीकर्ताले महसुस गर्ने गरी पुँजीबजारमा सकारात्मक निर्णय निकट भविष्यमै गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको तेस्रो वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै नवनियुक्त अर्थसचिव पुष्करले उक्त कुरा बताएका हुन् । सो क्रममा पुष्करले भने,”सरकारले पुँजीबजार सुधारमा आवश्यक कदम चाल्दै छ...
डिजिटल बैंकलाई लाइसेन्स दिने निर्णय, कस्ले पाउला ?
काठमाडौं । वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेस गर्न नियामक तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिको बैठकबारे आज बिहीबार अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न कानुनी व्यवस्था सुधारका लागि पहल गर्ने निर्णय भएको जनाएको छ । समितिको बैठकले नेपाल...
कार्यभार सम्हाल्दै पुष्करले भने- पुँजी बजारको समस्या सम्बोधन हुन्छ, लडेर/भिडेर काम गर्छु
काठमाडौं । नव नियुक्त अर्थसचिव कृष्णहरि पुष्करले कार्यभार सम्हालेका छन् । भदौ २९ गते अर्थसचिव नियुक्त भएका पुष्करले असोज ४ गते कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हालेपछि कर्मचारीहरुलाई संक्षिप्त सम्बोधन गर्दै उनले लडेर भिडेर अर्थतन्त्र सुधार्ने प्रतिबद्धता ब्यक्त गरे । उनले सबैको सहयोगबाट अर्थतन्त्रमा देखिएका चुनौतीको समाधान गर्न अस्फु...
‘अर्थतन्त्र ‘डिप डिप्रेसन’मा जाँदैछ, विदेशी ऋण दाताको कुरा सुनेर बनाइएका नीति फेरिनुपर्छ’
उच्च ब्याजदर, नगद प्रवाहमा भएको समस्या, उत्पादनमा कमी, लगानीको योजना स्थगन, अर्थतन्त्रको समग्र बजार मागमा कमी आएको छ । सोही कारण अर्थतन्त्र मन्दीमा छ, निजी क्षेत्रको मनोबल घट्दो छ । अनधिकृत व्यापारका गतिविधिहरु स्वदेशी उद्योग एवं सरकारका लागि अर्को खतराको कारक बनिरहेको छ । अवैध व्यापारका कारण एकातिर राज्यले...
‘नेपालमा लगानी गरी मनग्गै नाफा कमाउनुस्, समृद्धिको हिस्सेदार बन्नुस्’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि मुलुक बाहिरबाट पहल लिन गैरआवासीय नेपाली संघलाई आग्रह गरेका छन् । नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली सङ्घको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बुधबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारको विकास, जलविद्युत, कृषि तथा कृषिजन्य...
सेयर धितो कर्जाको सिमा २० करोड बनाउने प्रस्ताव, गभर्नरले भने-‘छलफल गरौंला’
काठमाडौं । सेयर धितो कर्जाको सीमालाई २० करोड बनाउने औपचारिक प्रस्ताव अघि बढेको छ । मंगलबार अर्थमन्त्री डा. प्रकाश शरण महतको नेतृत्वमा बसेको उच्चस्तरीय वित्तीय समन्वय समितिको बैठकमा सेयर धितो कर्जाको सिमासम्बन्धी विषयमा छलफल भएको हो । अर्थमन्त्री डा. महत, योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, नेपाल राष्ट्र बैंकका...
करका दुवै हाकिम ‘फेल’- ३९ अर्ब कम राजश्व उठेपछि दबाबमा अर्थमन्त्री
काठमाडौं । भन्सार विभाग र आन्तरिक राजश्व विभागका दुवै हाकिम फेल भएका छन् । चालु आर्थिक वर्षको पहिलो २ महिनामा गत वर्षको सोही अवधीको भन्दा पनि कम राजश्व उठेपछि करका दुवै हाकिम फेल मात्रै भएनन्, उनीहरुको कार्य क्षमतामै प्रश्न पनि उठेको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा सरकारले...
वर्षमै १२/१३ खर्बको विद्युत् निर्यात गर्न सकिन्छ, लगानीको चिन्ता गर्नुपर्दैनः गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२।१३ खर्ब रुपैयाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँगको भेटमा गभर्नर अधिकारीले वार्षिक १२।१३ खर्ब रुपैयाँको विद्युत् निर्यात हुने र उक्त परिमाणको विद्युत् निर्यात गर्न विकास गर्नुपर्ने...
सरकारको दुई महिनाः राजश्व १५४ अर्ब उठ्यो, विकास खर्च ८ अर्ब, ऋण तिरेरै सकियो ३५.५१ अर्ब
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०।८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ । सरकारले चालु आवका लागि कूल...