Category: Editor’s Pick

धितोपत्र बोर्डमा शोभाकान्त पौडेलद्वारा अख्तियारीको चरम दुरुपयोग !

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले नेपाल धितोपत्र बोर्डमा विभिन्न चरणमा अख्तियारको दुरुपयोग गरेको पाइएको छ ।...

उद्योगीलाई निरूत्साहित पार्न राज्य संयन्त्र नै लागिपर्दै !

काठमाडौं । ‘जब अर्थतन्त्रको एउटा क्षेत्र उदाउन थाल्दछ, राज्य संयन्त्र सो क्षेत्रलाई निरुत्साहित पार्न कुनै कसरत बाँकी राख्दैन,’ यो...

यी हुन् कम सेयर मूल्य भएका बढी प्रतिफल दिने बैंकहरू, दोस्रो बजारले नपत्याए पनि छन् निकै अब्बल

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा कम्पनीको सेयर मुल्य आपूर्ति र मागले निर्धारण गर्छ । तर, लगानीकर्ताले कहिलेकाहीँ कम प्रतिफल...

सेबोनको कम्पाउण्डमा लक्ष्मी बैंकको रजाईं, निरज गिरीले दिए १५ वर्ष सित्तैमा एटीएम र काउन्टर राख्ने ठाउँ

काठमाडौं । लक्ष्मी बैंकले नेपाल धितोपत्र बोर्डको कम्पाउन्डमा १५ वर्षका लागि सित्तैमा एटीएम र एक्स्टेन्सन काउन्टर राखेको छ ।...

डिबेन्चरः बहुउपयोगी बचतको अवसर, छाडिदिनोस् मुद्दती निक्षेपको चक्कर !

काठमाडौं । बजारमा लगानीयोग्य रकमको अभाव हुँदा डिबेञ्चर (ऋणपत्र) स्रोत परिचालनको उपयुक्त औजार बनेका छन् । पुँजीकोषको अंगका रुपमा...

अन्ततः हिमालयन–इन्भेष्टमेण्ट बीचको बिग मर्जर भाडिँयो

काठमाडौं । पछिल्लो ९ महिना नेपाली बैंकिङ इन्डष्ट्रिको चर्चित हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीचको बिग मर्जरले हावा खाएको...

नेपाली बैंकिङ इण्डष्ट्रीमा व्यावसायिक भविष्य नदेखेपछि २७ वर्षपछि फर्कियो आईएफआईसी

काठमाडौं । बंगलादेशी बैंक इन्टरनेसनल फाइनान्स इन्भेन्टमेन्ट एन्ड कमर्स (आईएफआईसी) बैंकले नेपालमा गरेको लगानी फिर्ता लैजाने भएको छ ।...

हिमालयन–इन्भेष्टमेण्ट बिग मर्जर : नयाँ स्वाप रेसियो १००:७८, मतदानबाट हुँदैछ फैसला !

काठमाडौं । अन्तिम अवस्थामा हिमालयन बैंक र नेपाल इनभेष्टमेण्ट बैंकको मर्जर प्रक्रियामा अर्को जटिलता थपिने भएको छ । लामो...

विष्णु न्यौपानेः जसले बुक बिल्डिङ र सेयर बजार ध्वस्त पारे, नियामक लथालिंग बनाए

काठमाडौं ।  विष्णु न्यौपाने, जसले धितोपत्र बजारको नयाँ युग बुक बिल्डिङसँगै धेरैको करिअर नै खाईदिए । न्यौपानेको लहैलहैमा लागेर...

जीवन विकास सेयर घोटालाः नियमअनुसार काम गर्न छोडेर ‘लुपहोल’ खोज्दै पदासीन संस्थापकहरु

काठमाडौं । गैरकानुनी रुपमा खरिद गरेको सेयरलाई नियम संगत गर्न जीवन विकास लघुवित्तले विभिन्न बहाना बाजी गरिरहेको छ ।...