Category: बिमा

बीमा कम्पनीका सञ्चालकहरुको योग्यता खोज्दै बीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका सञ्चालकहरुको योग्यता खोज्ने भएको छ । अधिकांश बीमा कम्पनीका सञ्चालकहरुको योग्यताबारे नपुगेको...

ज्येष्ठ नागरिक दिवा सेवालाई सिटिजन लाइफकाे आर्थिक सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ज्येष्ठ नागरिक दिवा सेवा (ब्रह्मज्ञानी बिश्रामालय) र फिजियोथेरापी सेवा कार्यको आर्थिक सहयोग गरेको...

प्रभु लाइफले एक हप्तामै गर्यो मृत्यु दावी भुक्तानी

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निवेदन प्राप्त गरेको एक हप्तामै मृत्यु दावी भुक्तानी गरेको छ । प्रभु लाइफ इन्स्योरेन्समा...

युनाईटेड र अजोडबीच मर्जरको अन्तिम सम्झौता, इन्साइडर आरोपीलाई अध्यक्ष बनाइने

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई कम्पनीहरुको मर्जर कमिटीबीच...

सानिमा रिलायन्स लाइफका सिनियर डेपुटी सिईओ पोखरेललाई विद्यावारिधी उपाधी

काठमाडौं । सानिमा रिलायन्स लाइफका सिनियर डेपुटी सिईओ राकेश पोखरेलले विद्यावारिधी गरेका छन् । उनले फ्रान्सको युरोपियन इन्टरनेशनल युनिभर्सिटीबाट...

स्वार्थ बाझिएका सञ्चालकलाई बीमा प्राधिकरणको ताकेता, १५ दिन भित्र सेटलमेन्ट नगरे पद खारेज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा स्वार्थ बाँझिने गरी नियुक्त भएका सञ्चालकहरुलाई हटाउने तयारी  गरेको छ । निक्षेप...

नेपाल लाइफद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वि.सं.२०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक...

नयाँ पोलिसी बेच्न नेपाल लाइफले ४ सय अभिकर्तालाई दियो प्रशिक्षण, भारतीय विज्ञ पनि सहभागी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा आफ्ना करिव ४०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई प्रशिक्षण दिएको छ...

संयुक्त क्यालेण्डर सार्वजनिक गर्दै महालक्ष्मी–प्रभुका सिईओले भनेः छिट्टै मर्जर हुन्छ

मर्जरको तयारीमा रहेका महालक्ष्मी र प्रभु इन्स्योरेन्सले ल्याए संयुक्त क्यालेण्डर काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले...

मासिक लक्ष्य पुरागर्ने अभिकर्तालाई नेशनल लाईफले गरायो घलेगाउ भ्रमण

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको “घलेगाउँ भ्रमण कार्यक्रम ”...