Category: पुँजीबजार

मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, १ लाख ९ हजार ३ सय ७४ जनालाई पर्यो

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको साधारण सेयर (आइपीओ) बाँडफाँड सम्पन्न भएको छ । मंगलबार कम्पनीको आइपीओ बिक्री प्रबन्धक बिओके क्यापिटलले...

नेप्से सामान्य अंकले करेक्सन, कारोबार रकम अर्ब बढीले घट्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचक करेक्सन लिएको छ । दिनभरीको उतारचढाव सहित अन्तिममा परिसूचले २.७६ अंकले करेक्सन लिएकाे हो...

प्रिओपन सेसनमा नेप्से सामान्य बढ्दा, ५ कम्पनीको सेयर मूल्य सर्वाधिक १.९९ प्रतिशतले बृद्धि

काठमाडौं । प्रिओपन सेसनमा सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य बढेकोे छ । मंगलबार नेप्से परिसूचक १.८० अंकले बढेर २,१९८.०५...

मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड मिति तोकियो, आइपीओ पर्न भाग्यकै भर

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर भोलि मंगलबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक...

महालक्ष्मी विकास बैंकले ११ प्रतिशत प्रतिफल दिने ऋणपत्र निष्काशन गर्दै, एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र...

धौलागिरी लघुवित्तको आईपीओ साउन २४ देखि, ईपीएस ३७.२५ रुपैयाँ, ४० प्रतिशत लाभांश पक्का

काठमाडौं । बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको साउन २४ गते देखी सार्वजनिक शेय निश्कासन...

नेप्से झिनो अंकले बढ्दा, कारोबार रकम साढे ४ अर्बमाथि

काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक झिनो अंकले बढ्दा कारोबार...

नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत,कुनको कति?

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर सूचिकृत भएको छ । नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयर...

प्रिओपन सेसनमा नेप्से परिसूचक उल्लेख्य बृद्धि

  काठमाडौं । प्रिओपन सेसनमा सेयर कारोबार मापक नेप्से परिसूचक उल्लेख्य बृद्धि भएको छ । सो दिन नेप्से परिसूचक...

आइतबार सेयर बजारमा रौनकता, आधा दर्जन निर्जिबन बीमा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर कारोबार मापक नेप्से परिसूचकमा रौनकता देखिएको छ । आइतबार नेप्से परिसूचक ५४.५८...