Category: व्यक्तिका कुरा

शीर्ष दलका नेता र प्रतिस्पर्धीले फोनै गरेर सहयोग गर्छु भनेका छन्, राम्रो काम गर्नेलाई कसले नसघाउला ? (अन्तर्वार्ता)

मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले...

जितपछि बालेन्द्रको स्ट्याटसः टोलटोलमा बालेन जन्मिउन्, परिवर्तनको जिम्मेवारी बोक्न सकुन्

स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ ।...

‘इन्धनमा कर नघटाइ हुँदैन, मूल्य बढायो भनेर निगमलाई गाली गरेर केही पाइँदैन’ (विचार)

म इन्धनको मूल्य श्रृंखलामा नेपाल आयल निगमलाइ दोष देखाउनु हुँदैन भन्ने मत राख्छु । आयल निगमलाइ लक्षित गरेर गरिने...

‘२ दिने बिदा खारेज हुनुपर्छ, खासमा त शुक्रबार पनि पुरै दिन काम गर्नुपर्छ’

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्दा एक वर्षमा ५२ दिन बिदा थपिन्छ । सरकारका ६ लाख...

सरकार सहयोगी बने वार्षिक ५ खर्बको निर्यात गर्न सक्छौं (विचार)

अर्थतन्त्रको विश्व इतिहासमा अन्य देशले तीन चरणको यात्रा पार गरे। पहिलो कृषि क्रान्ति, दोस्रो औद्योगिक क्रान्ति र तेस्रो सेवा...

‘अरूण–४ मोडलमा नेपाली नदीमा भारतलाई नै जलविद्युत परियोजना बनाउन दिनुपर्छ’ (बिनोद चौधरीको विचार)

गत वर्ष अध्यादेशमार्फत् जारी भएको बजेटमाथि प्रतिक्रिया दिँदा मैले सार्वजनिक मञ्चबाट १० गम्भीर विषयमा प्रश्न उठाएको थिएँ । ती...

कोलम्बोको जस्तो होइन काठमाडौंको संकट

श्रीलंकाको हालैको राजनीतिक र आर्थिक संकटले गर्दा नेपालको आर्थिक परिवेशलाई श्रीलंकासँग तुलना गर्न सरोकारवाला प्रेरित भएका छन् । तर,...

सरकारसँग पैसै नभएर देश नबनेको चाहिँ होइन (विचार)

विकास खर्च हुन नसक्ने समस्या नेपालमा दीर्घरोग जस्तै बनिसकेको छ । अब त्यो अल्पकालीक समस्या मात्र नभएर एउटा कुसंस्कार...

तरलता समस्या र डलर अभावको कारण सेयर र घरजग्गाको भाउ बढ्नु हो (विचार)

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना नसकिँदै नेपालको बैंकिङ प्रणालीले तरलता अभाव बेहोर्दै आएको छ । यसले गर्दा...

बेइमान भएर कि भुलचुकले विदेशी मुद्रा सञ्चिति घट्यो ? भन्ने अडिट पनि गरौं : अर्थमन्त्री (विचार)

मैले महालेखा परिक्षक ज्यूलाई सोधे, अडिट के हो ? भनेर । अडिट त परिक्षण पो रहेछ । सबै क्षेत्रमा...