Category: स्टोरीहरु

फास्टट्रयाकमा अनियमितता : जाग्यो सार्वजनिक लेखा समिति, रक्षा र सेनासँग ११ प्रश्नको जवाफ माग

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले तराई मधेस द्रुतमार्ग अन्तर्गत फेज टु अर्थात् दोश्रो चरणको ठेक्का...

१ खर्ब ३ अर्ब रुपैयाँमा प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना सम्भव

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालन गर्न उपयुक्त देखिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित...

डीडीएमा इन्भेष्टमेन्ट भन्दा हिमालयन अब्बल, के हुन्छ मर्जर ?

काठमाडौं । मर्जरका लागि डीडीएस(सम्पति दायित्व मूल्यांकन) गराउँदा नेपाल इन्भेष्टमेन्ट बैंक भन्दा हिमालयन बैंक अब्बल देखिएको छ । श्रोतका...

डेरी उद्योगः ३० अर्ब लगानी, ३० हजार रोजगारी, आत्मनिर्भर कहिले ?

कास्की । नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्न नसके पनि सोको नजिक रहेको पाइएको छ । देशभरि रहेका दुग्ध प्रशोधन...

काठमाडौंको मुहार फेर्ने बाहिरी चक्रपथ कार्यान्वयन गर्न जनप्रतिनिधी अग्रसर

काठमाडौं । जिल्ला समन्वय समिति भक्तपुरको तेस्रो जिल्ला सभा सम्पन्न भएको छ । जिसस प्रमुख नवराज गेलालको अध्यक्षतामा शुक्रबार...

नागढुङ्गा सुरुङमार्ग निर्माण नौ प्रतिशत, १५ महिनामा खनिसक्ने

काठमाडौँ । नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । गत...

रसुवागढीबाट आयात सहज हुँदै, निर्यात अझै ठप्प

काठमाडौं । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिक रूपमा उल्लेख्य मात्रामा आयात भएको छ ।...

ज्योतिको आईपीओमा हालसम्मकै धेरै आवेदक, ३ जनामध्ये एकले मात्रै पाउने !

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स आईपीओ ३ आवेदकमध्ये १ जनाले मात्र पाउने भएका छन् । कम्पनीको आईपीओमा आवेदन दिने...

रिलायन्स स्पिनिङले आइपीओ जारी गर्ने, बुक बिल्डिङमा आउँदैछ १४ लाख ६० हजार कित्ता सेयर

काठमाडौं ।  रिलायन्स स्पिनिङ मिल्सले आइपिओ जारी गर्ने भएको छ। उद्योगले बुक विल्डिङमार्फत १४ लाख ६० हजार कित्ता सेयर...

महासंघमा शेखर नेतृत्वको १०० दिन पुरा, के-के छन् उपलब्धि ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आएको एक सय दिन पुरा भएको छ । गत मंसिरबाट कार्यकाल...