Shikhar Insurance

कुमारी बैंकले कमायो ९ महिनामा १ अर्ब ५ करोड

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार ०८:५६
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंकले ९ महिनामा १ अर्ब ५ करोड नाफा कमाएको छ । बैंकले गत वर्षको तुलनामा २५ करोड कम नाफा कमाएको हो ।

गत आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब ३० करोड नाफा कमाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । बैंकको प्रतिशेयर आम्दानी ३.९० रुपैयाँबाट घटेर ५.३५ रुपैयाँमा सीमित भएको छ ।

बैंकको जगेडा कोषमा ९ अर्ब ६२ करोड रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा बैंकले ३ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्